खानेपानी मन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण
nepalkhabar.com · Sat Jul 20 23:54:10 UTC 2024

खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री यादवले काठमाडौँका नागरिकलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)