आज ४२ औँ बिपी स्मृति दिवस
gorkhapatraonline.com · Sun Jul 21 00:01:25 UTC 2024

गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ६ गते । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्य क्र मको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । कांग्रेसले केन्द्रीय कार्यालय सानेपा, सातै प्रदेश र ७७ जिल्लास्थित कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)