मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको चौथो पटक आज विश्वासको परीक्षण

thahakhabar.com

हेटौँडा : अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वास मत लिँदैछन्।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरुले बोल्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)