जापान र अस्ट्रेलियाले कडा प्रतिबन्धहरु बिस्तारै हटाउँदै
Ujyaaloonline.com · Sat Nov 20 01:06:47 GMT 2021
काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण लकडाउनसहित विभिन्न कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरेका जापान र अस्ट्रेलियाले ती व्यवस्थाहरू बिस्तारै हटाउन थालेका छन् ।
जापान र अस्ट्रेलियामा लकडाउन हटिसकेको छ भने जापानले अब ठूला सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने गतिविधि गर्न सक्ने गरी कडा सर्त हटाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)