ढोलथान
baahrakhari.com · Thu May 21 02:38:37 GMT 2026

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक ढोलथान क्षेत्र । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाईमा रहेको ढोलथानमा विसं १८४३ मा नेपाल एकीकरण हुनुभन्दा अघिसम्म तत्कालीन पर्वते राज्यको राजधानी भएको इतिहास छ । तस्बिर : सन्तोष गौतम/रासस
#ढोलथान
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)