मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति भण्डारीलाई विहानै भेट्दै वाङ यी, ओली–प्रचण्डलाई भेटेपछि भ्रमण अन्त्य गर्ने

news24nepal.tv · Sun Mar 27 01:07:13 GMT 2022

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री ङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेट गर्ने भएका छन् ।

उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, समकक्षी डा नारायण खड्का लगायतसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारी र विदेशमन्त्री वाङबीच आज बिहान १० बजे भेटवार्ता हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)