राप्ती नदीमा आएको बाढीमा मानिस फसेपछि…
deshsanchar.com · Fri Jun 10 14:29:59 GMT 2022
दाङ– राप्ती नदी किनारमा भैंसी चराउन गएका किसान एक्कासि बाढीको चपेटामा परे। माथिल्लो तटीय क्षेत्रमा पानी परेका कारण राप्ती नदीमा बाढी आयो। बाढीको सूचना किसानसम्म पुग्न सकेन। जसले गर्दा किसान समयमा त्यहाँबाट निस्कन सकेनन्।
राप्ती नदीको टापुमा किसान फसेको सूचना नेपाली सेना रणसिंह दल गण अर्जुनखोलामा पुग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)