इन्जुरी टाइममा गोल गर्दै कतारले स्विटजरल्यान्डसँग अंक खोस्यो
barnanmedia.com · Sat Jun 13 22:08:20 GMT 2026
बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड बराबरीमा रोकिएको हो । यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)