धादिङको बैरेनीमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु
onlinekhabar.com · Wed Apr 07 17:23:28 GMT 2021
२५ चैत, धादिङ । धादिङको बैरेनीमा नम्बर नखुलेको गाडीको ठक्करले एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
गल्छी गाउँपालिका- ३ का अन्दाजी ६५ वर्षका वुद्धिबहादुर उपरकोटीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)