मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईले विश्वव्यापी ४० प्रतिशत रोजगारीमा असर पार्न सक्छ : राष्ट्रसङ्घ

barnanmedia.com · Thu Apr 03 22:13:32 GMT 2025

संयुक्त राष्ट्रसङ्घले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिँदै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को विश्वव्यापी बजार सन् २०३३ सम्ममा जर्मनीको अर्थतन्त्रको आकार अर्थात ४८ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै र विशाल अवसरहरू सिर्जना गर्दै भए तापनि यस प्रविधिले विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम पनि रहेको राष्ट्रसङ्घीय व्यापार र विकास एजेन्सी अङ्कटाड (युएनसिटिएडी) ले एक प्रतिवेदनमा चेतावनी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)