नेकपा (माओवादी केन्द्र)का अधिकांश पदाधिकारीको पराजय
gorkhapatraonline.com · Mon Nov 28 00:30:45 GMT 2022
लक्ष्मण दर्नाल
काठमाडौँ, मङ्सिर १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ । केही पदाधिकारी उम्मेदवार नै बन्नुभएको थिएन भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनु परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)