मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाकिस्तान चुनाव : नवाज शरीफले भने- मिलेर सरकार बनाउन तयार छौँ

ratopati.com · Sat Feb 10 00:58:00 GMT 2024

इस्लामाबाद । पाकिस्तानमा बिहीबार ८ फेब्रुअरीमा भएको आम निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले समर्थन गरेका उम्मेदवारले २६६ सदस्यीय नेसनल एसेम्बलीमा ८३ सिट जितेका छन्।

योसँगै नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिग–नवाजले ६५ सिट जितेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टीले करिब ४२ सिट जितेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)