सरकारी सहयोग कागजमै सिमित हुँदा मिर्गौला पीडितलाई खाजा खान पनि धौधौ
nepalghatana.com · Fri Feb 04 16:43:22 GMT 2022
मिर्गौला पीडितको उपचारका लागि सरकारद्वारा विनियोजित रकम कागजमै सिमित भएको छ । सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि सामान्यतया तीन लाख पचास हजारदेखि पाँच लाख रुपैयाँसम्म उपचार खर्च दिने गरेको छ । तर कतिपय मिर्गौला पीडितले उपचार खर्च समेत नपाएको उनीहरुको गुनासो छ ।
कोरोना माहामारीको बेला छायाँमा पर्न गएको दीर्घ रोगहरु मध्ये मिर्गौला रोगीहरु पनि हुन् । नेपालमा मिर्गौला पीडितहरुको सख्या द्रुत गतिमा बढ्दै गएको छ । सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि सामान्यत तीन लाख पचास हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च दिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)