मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललिता निवास जग्गा हिनामिनाको फैसला आज हुने

Ujyaaloonline.com · Thu Feb 15 01:14:10 GMT 2024

काठमाण्डाै - बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ ।

विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)