पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु
nepalipatra.com · Sun Apr 30 05:16:32 GMT 2023
बागमती । मकवानपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–७ हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)