मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो मुलुकलाई माया गर्ने देशभक्त बनौं: भट्टराई

nepalkhabar.com · Tue Mar 01 23:14:54 GMT 2022

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अन्य मुलुकलाई गाली गर्ने होइन, आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन्।

हालै प्रतिनिधि सभाबाट पारित अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी ठीक कि बेठीक भन्ने बहस जारी रहेका बेला डा. भट्टराईले अब यसमा माथापच्ची गर्नुको साटो देशलाई तेस्रो विश्वबाट पहिलोमा पुर्याउने विमर्श थाल्नु उपयुक्त हुने सुझाव दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)