प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन
nepalkhabar.com · Mon Jun 12 16:13:45 GMT 2023
प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष शिक्षा भट्टचन चयन भएकी छिन्। गत जेठ २६ गते भएको साधारणसभाले कम्पनीको अध्यक्षमा उनलाई निर्वाचित गरेको हो।
संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष भट्टचनसहित चार जना सञ्चालक निर्वाचित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)