मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाललाई खोज र उद्धारमा सघाउन २७ अमेरिकी सांसदले लेखे विदेशमन्त्री रुबियोलाई पत्र

barnanmedia.com · Sat Sep 05 21:25:00 GMT 2026

भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जारी खोज र उद्धार प्रयासलाई अझ धेरै सहयोग गर्न अमेरिकी सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्।

सीएनएनका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका २७ जना प्रतिनिधिले नेपाललाई सहायता पठाउने वाचा गरेका अन्य देशहरू बेलायत, दक्षिण कोरिया, भारत र चीनको नाम समावेश गर्दै विदेशमन्त्रीलाई पत्र लेखका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)