स्वास्थ्य बिमा दिगो बनाउन दीर्घकालीन नीति आवश्यक
gorkhapatraonline.com · Thu May 21 02:52:46 GMT 2026

नागरिकको स्वास्थ्य उपचारमा ठुलो अपेक्षासहित सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम एक दशक पुगिसक्दा पनि प्रभावकारी र दिगो बन्न नसकेको सरोकारवालाहरूले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वास्थ्य विभागले बुधबार विभिन्न अस्पतालका प्रमुखहरूसँग स्वास्थ्य बिमाबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताले बिमा कार्यक्रम संकटतर्फ उन्मुख भएको भन्दै सुधार आवश्यक रहेकोमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)