पहिलो 'ट्रिलियनेयर' बन्ने दौडमा एलन मस्क
lokaantar.com

विश्वकै धनाढ्य एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले आईपीओका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ।
यस ऐतिहासिक कदमसँगै मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' (१० खर्ब डलरभन्दा बढी सम्पत्तिको मालिक) बन्ने सम्भावना बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)