छैठौँ पटक सगरमाथा शिखरमा पूर्णिमा
annapurnapost.com · Thu May 21 02:48:30 GMT 2026

गोरखा : कीर्तिमानी सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथा शिरमा पुगेकी छिन् । सतोरी एड्भेञ्चरको टिमसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् ।
उनी छैठौँ पटक सगरमाथा आरोहण गर्न सफल भएको भन्दै सो कम्पनीले बधाइ ज्ञापन गरेको छ । यसअघि उनले दुई हप्तामा तीनपटक सगरमाथा शिखर चुमेको भन्दै गिनिज बुक अफ वर्ड रेकर्डले उनको नाम सूचीकृत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)