‘पुटिनले चेर्नोविल भट्टीमा आतंककारी हमलाको आदेश दिए’
baahrakhari.com · Sat Mar 12 01:20:00 GMT 2022
किभ । युक्रेनले शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेर्नोविल आणविक भट्टीमा आतंककारी आक्रमण गर्नका लागि आदेश दिएको दावी गरेको छ ।
सन् १९८६ मा दुर्घटनामा परेको चेर्नोविल भट्टीको साइटमा मुख्य विद्युतीय आपुर्ति बन्द भएको छ । त्यहाँ रुसी आक्रमणमा विस्फोट भएर क्षति पुगेपछि विश्व नै स्तब्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)