व्यंग्य प्रस्तुतिप्रति असन्तुष्टि जनाएपछि ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ को टीमद्वारा प्रष्टिकरण, पशु चिकित्सकसँग क्षमायाचना
kalakarmi.com · Fri Jun 26 15:09:11 GMT 2026

काठमाडौं- कमेडी कार्यक्रम कमेडी नाइट्स विथ च्याम्पियन्समा प्रसारण गरिएको एक व्यंग्य प्रस्तुतिप्रति नेपाल भेटेरिनरी एशोसिएसनको ध्यानाकर्षणपछि थ्री प्रोडक्सनले औपचारिक स्पष्टीकरण जारी गरेको छ ।
थ्री प्रोडक्सनका निर्देशक विशाल भण्डारीद्वारा जारी पत्रमा कार्यक्रमको एक शृंखलामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको क्यारेक्टर प्रस्तुत गर्ने क्रममा प्रयोग गरिएका संवादका कारण पशु चिकित्सक (भेटेरिनरी) पेशामा आवद्ध व्यक्तिहरूको आत्म-सम्मानमा चोट पुगेको भन्ने गुनासोप्रति आफूहरू गम्भीर रहेको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)