मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महिला उद्यमीलाई सम्मान र प्रोत्साहन गर्छौं: मुख्यमन्त्री कार्की

clickmandu.com · Sat Aug 31 18:23:44 UTC 2024

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा शुक्रबार विराटनगरमा आयोजना गरिएको तीनदिने ‘नारी उत्सव–२०८१ व्यापार मेला’को उद्घाटन गर्दै उनले प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत महिला उद्यामीहरूको विकासका लागि आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)