‘मौद्रिक नीति ब्याजदर र वित्तीय स्थायित्वमा केन्द्रित हुन्छ’
shilapatra.com · Fri Jun 26 15:09:00 GMT 2026

सम्भवतः आउँदो हप्ता मौद्रिक नीति सार्वजनिक हुनेछ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले वित्त नीति (बजेट) तोकिएकै समय १५ जेठमा ल्याइसकेको अवस्थामा सोही वर्षका लागि यता सरकारको मुख्य सल्लाहकारको भूमिकामा समेत रहेको केन्द्रीय बैंकले मौद्रिक नीति तयारी थालेको हो ।
१ साउनदेखि कार्यान्वयनमा जाने सरकारको वित्त नीतिलाई सहयोग पुग्ने गरी नै केन्द्रीय बैंकले मौद्रिक नीति लिने जनाइसकेको छ । बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
विश्वनाथ पौडेल