मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा, आत्मसमर्पण गर्न हमासलाई आग्रह

ekantipur.com · Wed Nov 15 02:03:38 GMT 2023

गाजा — इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ । इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले 'आउँदो मिनेटमा' शिफा अस्पताल परिसरमा छापा मार्ने इजरायलले बताएको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)