मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतलाई इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज

lokaantar.com · Sun Jul 10 00:28:36 GMT 2022

घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज भारतले एक खेल अगाबै जितेको छ ।

बिर्मिनघममा शनिवार राति भएको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले सिरिज एक खेल बाँकी रहदै २-० ले जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)