मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ठेकेदार भागे, भवन र मजदुर अलपत्र

gorkhapatraonline.com · Wed Jul 20 04:33:52 GMT 2022

नवराज श्रेष्ठ

रामेछाप, साउन ४ गते । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पतालमा काम गर्ने मजदुरहरू भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अस्पताल निर्माणको काम निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेपछि गत मङ्सिरदेखि मजदुरहरू भुक्तानी नपाएर समस्यामा परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)