मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठूलो परिमाणमा ब्राउन सुगरसहित चारजना भारतीयलाई पक्राउ

barnanmedia.com · Thu Apr 03 22:30:06 GMT 2025

वीरगन्ज नाकाबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित चारजना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेका मध्ये ब्राउन सुगरका मुख्य कारोबारी पनि रहेका छन्।

वीरगन्ज महानगरपालिका–१६ भन्सार नजिकको रजतजयन्ती चोकमा बुधबार साँझ नियमित चेकजाँचका क्रममा प्रहरीले २२० ग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)