मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीलाई भीम रावलका चार प्रश्नः मलाई बुढो भन्ने ओलीजी कसरी तन्नेरी हुनु भयो ?

farakdhar.com · Fri Nov 04 17:05:53 GMT 2022

आज दिउँसो कन्चनपुरको एक चुनावी सभामा भाषण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलबारे दिएको अभिव्यक्ति पछि रावलले ओलीलाई चार प्रश्न गरेका छन् ।

दिउँसो भाषण गर्ने क्रममा एक सहभागीले भीम रावलबारे प्रश्न उठाएपछि ओलीले के भीम रावल, को भीम रावल, ४८ सालदेखि एक छिन मुख खाली छैन, बुढो भइसक्नु भयो भन्ने अभिव्यक्ति दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)