मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १ मा कांग्रेस-एमाले सहकार्यको सम्भावना

ekantipur.com · Thu Oct 28 00:59:28 GMT 2021

मोरङ — प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए कांग्रेसले अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको छ । यसका लागि सत्तारूढ दलसँगको गठबन्धनबाट बाहिर निक्लेर प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्नसमेत कांग्रेस तयार देखिएको छ ।

प्रदेश १ सभाको बैठक । फाइल तस्बिर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)