चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै
nepalnews.com · Thu May 21 03:03:22 GMT 2026

झापा। झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ।
गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन्। यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)