मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पोष्टमार्टम रिपोर्ट

onlinekhabar.com · Thu May 21 03:07:18 GMT 2026

७ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा जेठ १ गते मृत भेटिएको गैँडा लाई करेन्ट लगाएर मारेको पुष्टि भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले मृत गैँडाको पोष्टमार्टम गर्दा करेन्ट लगाएर मारेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)