मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

११ सय वर्ष पुरानो युरोपको ‘मदिरा भट्टी’

farakdhar.com · Mon Jun 14 23:42:35 GMT 2021

डब्लिन– आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक अफ वल्र्ड रेकर्डको सर्टिफिकेट पनि पाएको थियो ।

सिएन्स बार आयरल्यान्डको राजधानी डब्लिनमा छ । भनिन्छ, सिएन्स बार युरोपको ‘अँध्यारो युग’ मा सुरु भएको हो । तर पनि अहिलेसम्म आधिकारिक रुपमा विश्वको पुरानो बार भनेर प्रमाणित भएको छैन, प्रयास भने जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)