अलैंचीका फाइदै फाइदा, जान्नुस् के हुन्छ फाइदा?
lokaantar.com · Tue May 23 16:58:00 GMT 2023
अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ ।
साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)