२४ घण्टामा २९७ मा संक्रमण पुष्टि
kalakarmi.com · Sat Oct 30 11:34:16 GMT 2021
काठमाडौं – पछिल्लो २४ घण्टामा २९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
पाँच हजार ३१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)