धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ-मन्दिर अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
barnanmedia.com · Sat Jun 13 22:30:27 GMT 2026

गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अतिक्रमण तत्काल हटाउन सूचना जारी गरेको छ।
संस्थानले शनिबार जारी सूचनाअनुसार, धनुषा जिल्लाका विभिन्न स्थानमा रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गरेर भोगचलन गरिरहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)