मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा मीटरब्याजीविरुद्ध ८२ उजुरी

abhiyandaily.com

वीरगञ्ज । पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी परेको छ । सरकारले देशभरका पीडितलाई स्थानीय प्रशासनमा उजुरी दिन सूचना गरेपछि उक्त उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

पौडेलका अनुसार जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी उजुरी वीरगञ्जको छ । वीरगञ्ज महानगरका ३७ जनाविरुद्ध उजुरी दर्ता भएको प्रशासनले बताएको छ । सरकारले भदौ ५ गतेभित्र उजुरी दिन भनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)