धमाधम समातिँदैछन् सहकारीका ठगहरु
news24nepal.tv · Wed Jun 28 00:57:00 GMT 2023
काठमाडौं । सहकारीले सामुहिक भावनाको प्रतिनिधित्व गर्छ । सामुहिकता, आवद्धता र सहयोगी भावना नै सहकारीको आत्मा हो ।
त्यसैले सरकारले तीन खम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरेको छ । तर सदस्यहरुले दुई चारपैसा गरी बचत गरेको निक्षेपसमेत सहकारी सञ्चालकहरुले गुटमुटाएर फरार भएपछि समस्या विकराल बन्दै गर्दा प्रहरीले सहकारीका ठगहरुलाई पक्राउ गर्न शुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)