संसद चल्न नदिने परिस्थितिको अन्त्य हुनुपर्छः सांसद पौडेल
emountaintv.com · Mon Jul 10 16:18:46 GMT 2023
काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्वीकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संसद बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)