कसरी फिट रहने ? पढ्नुहाेस्, रोनाल्डोले दिएका १० फिटनेस टिप्स
nepalwatch.com · Mon Apr 04 16:59:15 GMT 2022
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सफल फुटबलर हुन् । पाँचपटक फिफा वर्ष खेलाडी भएका उनी ३३ वर्ष भइसके । तैपनि, स्वस्थ जीवनशैली अपनाउने भएकै कारण बढ्दो उमेरमा पनि उनको खेलस्तर अझै उस्तै छ । । हाल इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने उनी हार्ड वर्किङ प्लेयर मानिन्छन् । फिटनेसमा ध्यान दिने उनले फुटबलमा करिअर बनाउन चाहनेलाई सफलताका १० टिप्स दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)