दुर्गाप्रसादले न पाए क्षतिपूर्ति न सरकारकाे उपचार
thahakhabar.com
विराटनगर : चार दशक भारतको कोलकतास्थित दमदम जेलमा अनाहक जेल जीवन बिताएका इलाम माई नगरपालिका १० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना यति बेला मानव सेवा आश्रमको सहारामा छन्।
उनको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएपनि उनी करिब एक महिना देखि आश्रमको साहारामा दैनिकी काटिरहेका छन्। उनको उपचार गर्ने प्रदेश सरकारले घोषणा गरेपनि कार्यन्वयन भने भएन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)