‘मिस नेपाल नर्थ अमेरिका २०२६’ विजेताले मिलान फेसन विकमा हिँड्न पाउने
onlinekhabar.com · Sun Jul 05 08:21:40 GMT 2026

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ की विजेताले विश्वप्रसिद्ध मिलान फेसन विक २०२६ मा र्याम्पमा हिँड्ने अवसर प्राप्त गर्ने भएकी छन् ।
आयोजकका अनुसार विजेताले सेप्टेम्बर २०२६ मा आयोजना हुने मिलान फेसन विकमा सहभागिता जनाउनेछिन् । साथै, उनी फेसन ब्रान्ड कीर्ति क्लोथिङको विशेष परिधानमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने अवसर पनि पाउनेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)