मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन
farakdhar.com · Sun Feb 25 16:58:51 GMT 2024
सरकार र मिटरब्याजपीडितबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ। आइतबार बेलुका गृह मन्त्रालयमा भएको मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीचको वार्ता निष्कर्षविहीन भएको हो ।
दुई पक्षबीच सोमबार पुनः वार्ता हुने भएको छ। सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)