भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
ratopati.com · Sat Jun 13 22:38:13 GMT 2026

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा ब्राजिलले मोरक्कोविरुद्ध गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको छ ।
खेलको ३२ औँ मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–१ को बराबरी स्थितिमा पुर्याएका हुन् । २१ औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले सुरुवाती अग्रता लिए पनि ब्राजिलले १० मिनेटभित्रै खेलमा पुनरागमन गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)