मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेदरल्यान्ड्समा जेफ बेजोस किन विवादमा छन् ?

kharibot.com · Sun Feb 06 00:40:00 GMT 2022

काठमाडौँ । अमेजनका संस्थापक जेफ बेजोस नेदरल्यान्ड्स भ्रमणमा जाने भएका छन् । बेजोसले रोटरडमको मुख्य शहरको पनि भ्रमण गर्नेछन्, जहाँ उनले सुपरयाटमा शहर घुम्न पनि रमाइलो गर्नेछन् । तर उनको यो भ्रमणलाई लिएर विवाद उत्पन्न भएको छ ।

रोटरडम सिटी काउन्सिलले शहरको ऐतिहासिक कोनिङ्गहेभन ब्रिज भत्काउने निर्णय गरेपछि यो विवाद उत्पन्न भएको हो । यो जहाजबाट जेफ बेजोस नदीमा धेरै टाढा जान सकून् भनेर यसलाई तोडिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)