मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याक्सवेल एक्लैले जिताए, अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याए

neplays.com

आइसीसी विश्वकप क्रिकेटमा ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको तुफानी पारिको मद्दतले अफगानिस्तानविरुद्ध ३ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ ।

मुम्बइको वानखडे स्टेडियममा अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुआत एकदमै खराब भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)