मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिलविरुद्ध मोरक्कोले लियो अग्रता

onlinekhabar.com · Sat Jun 13 22:34:15 GMT 2026

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह सी को खेलमा मोरक्कोले ५ पटकको विश्वविजेता ब्राजिलविरुद्ध सुरुवाति अग्रता लिएको छ ।

न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा मोरक्कोले २१औं मिनेटमा गोल गरेको हो ।

मोरक्कोका इस्माइल साइबारीले ब्राजिलका डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय