आज संसद बैठकमा एमसीसीमाथि छलफल हुने, कुन दलको के छ तयारी?
setopati.com · Thu Feb 24 00:57:00 GMT 2022
प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।
संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)