दिनको एउटा अन्डा खाँदा मुटु सम्बन्धी रोगबाट जोगिने
baahrakhari.com · Sat May 28 01:25:00 GMT 2022
बेइजिंग । मानव स्वास्थ्य सम्बन्धी गरिएको एउटा पछिल्लो अनुसन्धानले दिनको एउटा अण्डा खानाले कार्डियोभास्कुलर रोगको खतरा कम पार्ने पत्ता लगाएको छ ।
यस अध्ययनका प्रमुख लेखक तथा चीनको बेइजिंगस्थित पेकिंग युनिभर्सिटीको इपिडिमियोलोजी तथा वायोस्टाटिस्टिक्स विभागका लान्ग पान, एमएससीले भनेका छन्, “केही अध्ययनले प्लाज्मा कोलेस्टरल मेटाबोलिज्मले अण्डा सेवन र काडियोभास्कुलर रोगको खतराबीच भूमिका खेल्ने देखाएका छन् । त्यसैले हामीले त्यो अन्तरलाई सम्वोधन गर्न सहयोग पुर्याउन चाहेको थियौं ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)